Follow Me

तपाईलाई हाम्रो ब्लगमा स्वागत छ . सल्लाह सुजाबका लागि :kcrajan235@gmail.com

Tuesday, March 18, 2014

Wednesday, February 19, 2014

बाआमा मख्ख पार्ने मज्जाको उपाय

छोराछोरी जन्मिँदा निकै खुशी हुने बाबुआमा छोराछोरी हुर्किएपछि उनीहरुले गर्ने व्यवहारबाट प्रायः निराश हुन्छन् । कारण हो, बुढेसकालमा छोराछोरीबाट गरिएको अपेक्षा देख्न नपाउनु । अझ छोराबाट आसभरोसा गर्ने बाबुआमा धेरै हुन्छन् ।छोरालाई हुकाईबढाई र लेखपढ गराइसकेपछि उसले बुढेसकालमा आफूलाई केही गर्छ भन्ने आशाको त्यान्द्रोले बाआमा बाँच्ने भएकाले उनीहरुको यो आशा कहिल्यै निराशामा नबदलियोस् भन्ने कुरामा निकै ध्यान दिनुपर्छ ।छोरोलाई पढ्न पठाएको छ, उसले कमाउँछ र मलाई केही गर्छ भन्ने आश हुन्छ उनीहरुमा । त्यही भोलिको सुनौलो दिन सम्झेर बुढाबुढीले घामपानी केही नभनी सकीनसकी काम गरिरहेकै  हुन्छन् । उनीहरुको दुःखकष्ट छोराबुहारी दुबैले बुझ्नु जरुरी छ । जान्यो भने बुढाबुढीलाई खुशी पार्न निकै सजिलो छ । बा–आमा र श्रीमतीलाई सधैं ‘ब्यालेन्स’मा राख्नुपर्छ । त्यसो भएमा घर राम्रोसँग चल्छ, होइन भने भत्किन्छ ।
घरमा बुहारी भित्रिएपछि सबैका बाआमालाई खुशीसँगै डर पनि पैदा हुन्छ । अझ राखनधरन र ऐंचोपैंचो सम्हालेर बस्ने आमालाई त बुहारीको खटनमा बस्नुपर्ने हो कि भन्ने पीर पर्छ । साँच्चै बुहारीको ‘अन्डरमा’ बस्दैछु भन्ने लाग्यो भने बुढाबुढीलाई सबैभन्दा बढी नमजा हुन्छ । बिहे गरेपछि बाआमा भन्दा श्रीमती नजिक हुनु स्वभाविक हो । तर बाआमाबाट पनि धेरै टाढा कहिल्यै हुनु हुँदैन, दुवैलाई ब्यालेन्समा राख्न जान्नुपर्छ ।बुढा भैसकेका बाआमाको मनमा आशंका हुने काम नगर्ने हो भने उनीहरुले कहिल्यै अपहेलित भएको महसुस गर्दैनन् । खान दिएर मात्रै हुँदैन, सम्मान गर्न जान्नुपर्छ । बुढा बाआमालाई सबैभन्दा बढी मान चाहिने भएकाले छोराबुहारीले त्यसै अनुसार ख्याल गर्नुपर्छ ।

बुढाबुढीले झर्कोफर्को गरे भन्ने धेरै छोराबुहारीको गुनासो हुन्छ । झर्कोफर्को गर्नु त  बुढेसकालको लक्षण हो, स्वभाविक रुपमा लिनुपर्छ । शरीर कुप्रनु, दाह्रीकपाल फुल्नु, गाला चाउरी पर्नु जस्तै उमेर ढल्केपछि दिमाग पनि बुढो हुने भएकाले यस्ता लक्षण देखिन्छ ।बुढो भएपछि निउँ खोज्छ भन्ने चलन छ । निउँ खोजेको होइन । बुढो भएपछि सबैलाई लोभ लाग्छ । झर्कोफर्को र करकर गर्न मन लाग्छ । यस्तोबेला छोराबुहारी रिसाउन हुँदैन ।बाआमा बुढो भएछन् भनेर स्वभाविक रुपमा लिन सक्नुपर्छ । उनीहरुको कुरा सुनिदिनुपर्छ । उनीहरुको मनोभावना बुझेर त्यसै अनुसार काम गर्न जान्नुपर्छ ।

Tuesday, January 7, 2014

" सन्देश तिमीलाई "

फूल जस्तै फूलीदेउ तिमी
काँडा झै तिख्रेर होईन ,
प्रेमीका भई प्रेम गरीदेउ तिमी
धोकेवाजले झै धोका दिएर होइन ।


पुर्णीमाको जुन भई झुलिदेउ तिमी
औँसीको रात झै रातिएर होइन,
शितलुको छहारी भई छाईदेउ तिमी
ढलेको रुख झै सुकेर होइन ।।


खरको झुपडीमा बाँच्न सिकिदेउ तिमी
धनको महलमा मात्र होइन ,
आँशुको क्षेणमा पनि रम्न सिकिदेउ तिमी
क्षेणिक हाँसोको पलमा मात्र होईन ।।।

Monday, October 7, 2013

विदेश जानु युवाको रहर होइन बाधेयता



ljb]z hfg' o"jfsf] /x/ x]fOg jfWotf
/fhg s]=;L=
    o"jf zlQm eg]sf b]z lgdf{0fsf vDafx'g kl/jt{gsf jfxfs x'g . h;sf] sfvdf b];sf] eljio v]n]sf]
x'G5 . b];sf] /fhlglts ,cfly{s,;f+:s[lts ,z}lIfs NofPtfsf ;du| ljsf; tyf kl/j{tgsf ;+jfxs x'g
o'jf t/ ltg} o'jfx?sf] 7'nf] hdft /f]hufl/s]f vf]lhdf lbg k|ltlbg 7'nf] ;ªof\df ljb]lzg afWo 5g .
a'jf cfdf >Ldfg >LdtL 5f]/f 5f]/L ;+u ;– k/Ljf/ 3/df j:g] / Ps csf]{ ljrsf ;'v b'Mv ;f6f ;f6 ug]{ dgt s:sf] kf] x'b}g/ < b]zdf /f]huf/Lsf] cj;/ gkfPkl5 cfkmgf ;Dk"0f /x/x? nfO{ ltnfGhnL lbP/ @,$ k};f sdfpgsf] nfuL 3/jfl/ jGbs /fv]/ 9'Ëfh:tf] s7f]/ dg kf/]/ & ;d'Gb| kf/L hfg] tof/Ldf h'6\5g o'jfx? of] s;}sf] klg /x/sf] ljifox'g ;Sb}g of] jWotf / ljj:yfn] lgDtf;sf] s'/f xf] . ljb]zdf Jofkf/ Jofj;fo ug{ rfxfg] o'jfx?nfO{ k|f];fxLt ug]{ vfnsf so{qmdx? ;/sf/n] g} k|bfgug]{  ub{5. t/ g]kfndf eg] Ps} jif{df @,# k6s x'g] ;/sf/ kl/jt{g !# lbgsf] nflu ePklg dGqL jGg] v]n
/ h'g kf6Lsf] ;/sf/ -k|wfgdGqL_ ;f]xLkf6«Lsf] n]6\/Jof8df  aGg x/Ltfn rSsfhfd sf] nfuL lg:sg] lju]KtL n] lgDtfpg] ljleGg ;d:ofsf ;fy} nf]8;]8LË j9\bf] xToflx+;f rf]/L 8s}tL pBf]u wGbf snsf/vfgfdf nufgL jftfj/0fsf] cefjsf sf/0fn] ubf{ o'jfzQmL knfogx'g jgWox'g] cj:yf 5 .
o;/L :jb]zdf /f]huf/Lsf] cj;/ gx'g' Jofkf/ Joj;foL ug{ jftfj/0f gx'g' clg nf]8;]l8u+ jGb x8tfn cflb o"jf ljb]z knfog x'g'sf] k|d'v sf/0f x'g . b]z hgtfsf] kIfdf eGbf klg zlQm ;/sf/sf nflu /fhlglts ug{] g]tfx?n] b]z ljuf/]sf] / o"jf zlQm knfog x'g jfWo kf/]sf] s6' oyfy} n'Sg ;Sb}g . o;f] t u0ftG0f g]kfn kl5sf rf/jf6 ;/sf/sf k|wfg dlGq / o"jf tyf v]ns'b dlGq n] o"jfnfO{ b]z ljsf;df nfUg / o"jfx?nfO{ :jb]zdf g} :j/f]huf/ x'g] lgZrLt ug{] s'/f ug{] 5f8]sf 5}gg\ ;fy} g]tfx?n] cfkm' ;Qfdf k'Ugsf] nflu o"jfx?nfO{ e¥ofËsf] ?kdf k|of]u u/]sf 5g\ . jGb, x8tfn / 6fo/ jfNgsf nflu oLgLx?nfO{ cfkm' ;/sf/df k'u] kl5 hflu/ lbg] cfZjf;g 9fnsf] ?kdf k|of]u u/sf 5g\ . t/ plgx?sf] xflQn] b]vfpg] bfFt h:t} b]vfpgsf] nflu dfq xf] o;/L cfkm\gf] :jfy{df jlnsf jf]sf agfP/ k|of]udf Nofpg] o"jfx?n] cGTot ljb]zdf hfgsf] csf{] ljsNk b]vb}gg . vfl8 d'ns / dn]lzofdf nfvf}sf] ;+Vofdf g]kfnL sfdbf/x? 5g\ . ev{/ dfq} sf]/Log efiff k/LIff glthf ePsf] xf] . g]kfn / sf]/Lof ljr ;g= @))& h'nfO{ @# df >d ;+emf}tf ePkl5 g]kfnL sfdbf/ sf]/Lof hfg] jf6f] v'n]sf] xf\] . o; jif{sf] efiff k/LIffdf %) xhf/ $# hgfn] k/LIff lbPsf] dWo] !% xhf/ @ ;o (* hgf plQ0f{ ePsf 5g\ . sf]/Lofn] !% d'n'sdf sfdbf/ lng] u/]sf]df ;j}nfO{ pl5Gb} pTs[i6 sfdbf/sf] ?kdf g]kfnL lrlgPsf 5g ;/sf/n] k7fOlbg] / yf]/} nflulgdf dfl;s slDtdf &) xhf/ g]kfnL ?k}ofF sdfpg ;lsg] ePsfn] of] ;j}sf] cfzfsf] ynf] agf]sf] 5 . o;/L jfSnf\] ;Vofdf ljb]lzosf o"jfx?n] sdfPsf] /]ldG6G;n] g]kfndf cfly{s ;'wf/ t cfpg ;S5 of]] lb3{sfnLg cj:yf eg] x]fOg . o;/L ljb]z uP/ bfdk};f sdfP/ cfkm\gf] b]zdf Jofkf/ Joj;foL ug{ / v'l; lhjg lgjf{x ug{] ;kgf b]v]/ ljb]z uPsf g]kfnLx? ToxfFsf] uld{ / sfdsf] jf]emn] ub{f slt d[To'sf] d'vdf k'U5g / g]kfn g} kms{g kfpb}gg eg] sltn] bb{gfs cj:yf ;+u h'lw/x]sf 5g . ;fpbLc/jsf] h]njf6 Ps} lbgdf !)$ hgf g]kfnL 5'6]sf 5g eg] ;f]xL h]ndf dfq jfFsL *)) hgf g]kfnL 5'6g jfFsL 5g . of] t Pp6f k|ltlglw 36gfdfq xf] . o;/L vfl8 d'n'sdf sfd ug{ g]kfnLx? g]kfn d} klg bnfnaf6 7luP/ dlxgfsf] !) jf !@ xhf/ sdfpgsf] nflu &) xhf/ b]lv lnP/ ! nfu @) xhf/ ;Dd lt/]/ uPsf x'G5g . To}klg g]kfndf u/LPsf] >d ;Demf}tf cg';f/sf] sfd, tnj / ;'ljwf gePkl5 w]/} tnj / ;'ljwf kfpg] cfzfdf tf]lsPsf] 7fpFnfO{ 5f8]/ csf{] 7fpF sfd ug{ k'U5g g]kfnL o"jfx? o;/L efu]/ sfd ug"{ ljb]zdf u}/ sfg'gL dflgG5 / plgx? h]n kb{5g . hgtg h\]naf6 5'l6xfn] klg l;w} Po/kf]6{ lnP/ g]kfn k7fOlbg] ePsfn] wg sdfpg] ;kgfnfO{ rsgfr'/ kf/]/ ! ;/f] n'ufdf /LQf]xft g]kfn kms{g afWo x'G5g . g]kfnLx? slDtdf sf]/Lofdf k7fP h:t} cGo d'nsdf klg ;/sf/n] g} k7fOlbg] eP of] bf]xf]/ df/df kg"{ kg{] lyPg ls <
       ljsf; / k/Ljt{g ;+jfxs o"jfx? b]zljsf; h'6g rfxg] o"jfx?nfO{ ljb]z knfog x'g jfWo kfg{] /fhg}lts bnsf g]tfx? kl/jt{g x'g / b]\zsf o"jf phf{ zlQmsf] ljifodf ulDe/ eP/ ;f]Rg h?/L 5 . 

PYUTHAN

.